२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बजेट अभावले प्राकृतिक चिकित्सा केन्द्र अलपत्र

मायादेवी अनलाइन, बुटवल । समुदायको पहलमा रुपन्देहीको सैनामैना नगरपालिका वनकट्टामा बनाउन थालिएको प्राकृतिक चिकित्सा केन्द्रका भवन निर्माणमा वजेट अभाव भएको छ । सैनामैनाको चारपालास्थित साढे ४ हेक्टर जग्गामा १० वटा ब्लक सहित एक सय शैयाको तीनतले चिकित्सा केन्द्र बनाउने लक्ष्यसहित तीन वर्षअघि १४ करोड लागत अनुमान गरी काम शुरु भएकोमा वजेट अभावले भवन निर्माण पूरा…