१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

ए वान क्यूज : कपिलवस्तु नगरपालिकामा बुद्धज्योती प्रथम

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा जारी नगरपालिकाव्यापी मावि स्तरीय हाजिरीजवाफ प्रतियोगीता कपिलवस्तु नगरपालिकामा पनि भएको छ । प्रतियोगीतामा बुद्धज्योती इंग्लिस बोर्डिङ स्कूल प्रथम, सिद्धार्थ विद्या मन्दिर दृतिय र श्री तौलेश्वरनाथ संस्कृत मावि तृतीय स्थानमा आउन सफल भएका छन । नगरपालिका भित्रका १२ विद्यालयको सहभागीतामा भएको उक्त प्रतियोगीतामा उत्कृष्ट प्रतियोगीलाई पुरस्कार वितरण गर्दै कपिलवस्तु नगरपालिकाका प्रमुख…