२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

बुद्धभूमि नगरपालिकाको उदाहरणीय काम, सर्वसाधारणको लागि निशुल्क आखाँ शिविर

मायादेवी अनलाइन, कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको गोरुसिङ्गेमा भएको निशुल्क आखाँ शिविरमा ६० जना मोतीया विन्दुका विरामी भेटिएका छन । बुद्धभूमि नगरपालिकाको आयोजना र लाइन्स आँखा अस्पताल बुटबलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा ४ सय १ जनाले आँखा जाच गराएका थिए । जसमध्ये ६० जना मोतिया विन्दु भएका विरामी भेटिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोकर्ण अर्यालले…