जानु पाण्डे, कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकाका विद्यालयको प्रधानाध्यापकहरुले आधारभुत उमेर तह शत प्रतिशत भर्ना गराउने प्रतिवद्धता गरेका छन । विहीवार महाराजगंज स्रोत केन्दको प्रअ वैठकमा भर्ना अभियानलाई सघन रुपले लैजाने निर्णय गरेका छन । सवै बडामा ५—१२ उमेर समूहका बाल बालिकालाई विद्यालयमा ल्याउन वडाको उच्च विद्यालयको नेतृत्वमा भर्ना अभियान संचालन गर्ने योजना वनेको छ…