२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

निर्यातमुखी कृषिका लागि चक्लाबन्दी : मन्त्री खनाल

भुवन पाण्डे, भैरहवा । कृषि भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आमूल परिवर्तनको खाँचो भएको बताउनुभएको छ । उद्योग व्यापार संगठन रुपन्देहीको वार्षिक सधारण सभा तथा छैठौं अधिवेशनको शनिबार भैरहवामा उद्घाटन गर्दै मन्त्री खनालले आयात–निर्यातको खाडल बढ्दै गइरहेकाले त्यसलाई साँघुरो बनाउन कृषिमा चक्लाबन्दी गर्न आवश्यक भएको बताउनुभयो । भूउपयोग…