मायादेवी अनलाइन, रुपन्देही । लर्ड बुद्ध अन्तराष्ट्रिय बहुउद्धेश्य क्रिकेट रंगशाला बनाउने अभियान बोकेको धुर्मुस सुन्तली फाउण्डेसनको टोलीले मंगलबार रुपन्देहीका बिभिन्न ठाँउको खेल मैदान अवलोकन गरेको छ । टोलीले भैरहवामा रहेको सिद्धार्थ रंगशाला र सैनामैना ७ लम्टरियामा रंगशालाको सम्भाव्यताबारे अवलोकन गरेको हो । टोलीले आजै रंगशाला निर्माणबारे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग छलफल गरेको छ…