दाङ ।भारतबाट नेपाल भित्रिएको अवैध कुखुराको चल्लालाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । चितवनको कुखुरा भन्दै भारतबाट भित्रिएको कुखुराको चल्ला सोमबार वडा प्रहरी कार्यालय लमहीले छड्के जाँच गर्दा करिब १२ हजार कुखुराको चल्ला बरामद गरिएको प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए । चन्द्रौटाबाट लोड गरेर बाँके पु¥याउन थालिएको कुखुराको चल्ला लमहीमा नियन्त्रण गरेर…