२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गाउँगाउँमा विकासः तर, रोकिएन् बसाइँसराइ

बलेवा ।बागलुङ नगरपालिका–११ रायडाँडाका यातायात व्यवसायी लोकनाथ शर्माले यस वर्षको हिउँद शुरु भएयता छ परिवारको बसाइँसराइका सामान बोकेर चितवन र नवलपुर जिल्लाका विभिन्न ठाउँ चाहारे। यहाँका स्थानीय सडकमा सञ्चालनमा रहेका सवारी साधनले कुनै न कुनै रुपमा एक/दुई बसाइँसराइका सामान बोक्ने काम पाए। जिल्लाको दक्षिण क्षेत्रमा चल्ने मात्रै झण्डै १५० भन्दा धेरै साना सवारीका साधन छन्।…