२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने, यो बर्ष साढे १० हजार पास हुने

काठमाडौं, १० साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि अर्थात बुधबार प्रकाशित हुने भएको छ । भोलि विहान १० बजे नतिजा सार्वजनिक हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले बताए । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र…