२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कपिलवस्तुका तीन स्थानमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

मायादेवी अनलाइन, तौलिहवा ।नेपाली कांग्रेस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंबैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले तीन वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रर्दशन गरेको छ । संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं. १ को बुद्ध रंगशालामा कार्यकर्ता जुटेर ४ नं. जितपुरमा विरोध प्रदर्शन गरेको थियो ।…