मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ३ की दीपा रोकाको हत्या अभियोगमा एक जना किशोर पक्राउ परेका छन् । दीपाको हत्या गर्ने शिवराज नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का अतिउल्ला बढई पक्राउ परेका हुन् । गत पुस ११ गते पानी लिन गएकी रोका एकाएक हराएपछि खोजतलास गर्नेक्रममा पुस १३ गते खोलामा…