१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

टिभी प्राविधिक सुमन थापाको उपचारमा आर्थिक अभाव, सबैसंग सहयोगको याचना

मायादेवी अनलाइन, वाणगंगा ।केहि समय टिभी प्राविधिकमा सक्रिय बनेका कपिलवस्तु वाणगंगाका सुमन थापाको उपचारमा आर्थिक अभाव भएको छ । गत जेष्ठ महिनादेखि खुट्टामा देखिएको सानो घाउबाट क्यान्सर लागे पछि थापाको हाल भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार भैरहेको छ । २१ बर्षीय सुमनको हाल क्यान्सर लागेको घुँडाभन्दा तलको दायाँ खुट्टाको भाग काटेर फालिएको पारिवारिक स्रोतले जनाएको छ…