२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अब तीन दिन देशभरको मौसम सफा रहने

काठमाण्डौ । अबको तीन दिन देशभरको मौसम सफा रहने भएको छ ।पश्चिमी वायुको प्रभाव सामान्य रहेकाले मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका जिल्लाहरुमा भने हुस्सु लागेको छ । अहिले देशका धेरैजसो ठाउँमा पातलो कुहिरो लागेको छ । अहिले गण्डकी, वाग्मती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा कुहिरो लागेको छ भने बाँकी ठाउँमा…