२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

अझै किनारा लागेन नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग

काठमाडौं ।नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ । आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ । प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनअनुसार नै दुवै पक्षलाई पत्राचार गरिएको हो । दाहाल–नेपाल पक्षलाई…