९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कपिलवस्तुमा ३ सय किलो अबैध माछा बरामद

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा तीन सय किलो अबैध माछा बरामद गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं. ५ जयनगराको बाटो भारत हुँदै नेपाल ल्याइदै गरेको अवस्थामा तीन सय किलो अवैध माछा बरामद गरिएको हो । अवैध माछा ल्याएका ९ सय ६० वटा साईकल पनि बरामद गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । भारतबाट ल्याइएको…