काठमाडौं ।विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ भोलि (मंगलबार) सार्वजनिक हुने भएको छ । नेपाल र चीन दुवैले एकैपटक सगरमाथाको उचाइ सम्बन्धी प्रतिबेदन सार्वजनिक गर्न लागेका हुन् । भूमि व्यवस्था मन्त्रालयका अनुसार मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछन् । सगरमाथाको उचाइ सार्वजनिक गर्न नेपाल सरकारले चीन सरकारसँग प्रस्ताव…