काठमाडौं ।नेकपा वरिष्ठ नेता माधव नेपालले स्थायी कमिटी बैठकमा आउनका लागि चाहिने समय माग्न आग्रह गरेका छन् । शनिबारको सचिवालय बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले बैठकलाई नटार्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएका थिए । 'बैठकमा जाऊँ, उठेका विषयमा छलफल गरौं । त्यसपछि दोषी को हो के कमजोरी छन्, छुट्टयाऊँ । त्यसको समाधानको विधि पत्ता लगाऊँ,' वरिष्ठ…