काठमाडौं ।नेपालमा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ भने अहिलेसम्म २ लाख २१ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् । यस्तै,…