१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

नेकपाको सचिवालय बैठक भोलि बस्नेः अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्दै

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक दश दिनपछि भोलि शनिबार बस्दै छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रस्तावको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव राख्नेछन् । यही ३ मंसिरमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले राजनीतिक प्रस्ताव राख्ने जानकारी दिएपछि दश दिनपछि बस्ने गरी बैठक स्थगित…