काठमाडौँ । देशभरको मौसम मंगलबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मौसम बदली वा पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्। अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ। दिनभर नै देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यस्तै गण्डकी, बागमती र प्रदेश १ का…