२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुका जमसेद महासंघको केन्द्रिय सदस्यमा निर्वाचित

मायादेवी अनलाइन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा जमसेद अलि मिया निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा मियाले प्रदेश तर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो । लुम्बिनी प्रदेशमा एक जनाका लागि ३ जनाको उम्मेद्वारी परेको थियो । जमसेद अटल सिमेन्टका अध्यक्ष समेत हुनहुन्छ । १० मत पाउँदै उहाँ विजयी बन्नु भएको हो…