११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

यमपञ्चकको चौथो दिन आज गाई गोरु पुजा, नेवार समुदायमा म्ह पुजा गरिँदै

काठमाण्डौँ । आज कार्तिक कृष्ण औँशी तिथि , यमपञ्चक अर्थात् तिहारको चौथो दिन । गाई, र गोरुको पूजा गरी मनाइँदै छ । द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ। भगवान् कृष्णले कृषि जनजीवनका लागि गोवर्धन पर्वतको ठूलो महत्त्व रहेको बताएपछि गोवर्धन पर्वतको पूजा गर्ने परम्परा चलेको पुराणहरूमा उल्लेख छ।…