२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

चिकित्सा क्षेत्रमा ठुलो क्षति, कोरोनाले लियो थप २ डाक्टरको ज्यान

काठमाण्डौँ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका थप दुई जना डाक्टरहरुको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमित भएका डा. झाको सोमबार बिहान…