काठमाण्डौ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनको बैठक सुरु भएको छ । मन्त्रालय भागबन्डामा छलफल गर्न केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । बैठकमा माओवादीका नवनियुक्त प्रधानमन्त्री प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का…