१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त सांसदहरूले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण गरेका छन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदलाई सपथ खुवाएका हुन्। सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ। राष्ट्रिय पोशाक वा आ–आफ्नो साँस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन सचिवालयको आग्रहलाई सांसद्हरूले अनुशरण गर्दै सांसद्हरू आफ्ना भेषभुषामा संसद् भवन पुगेका थिए। यो पटक २६…