२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १ सय ६६ जना सांसदको समर्थन, राष्ट्रपति र सभामुख एमालेलाई

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज आइतवार बसेको विभिन्न दलका नेताहरूको बैठकले माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति गरेको हो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमाले, माआवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता…