२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

देउवा–प्रचण्ड वार्ता निष्कर्षविहीन, सरकार गठन अझै अनिश्चित 

काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याउन सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने गरी नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदै छ । तर, गठबन्धनमा रहेका प्रमुख दुई दल कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विवाद कायमै रहँदा…