भैरहवा ।गृहमन्त्री बालकृष्ण खाँणले अब पनि गठबन्धनकै सरकार बन्ने बताएका छन्। चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी उनको छ। खाँण रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए। उनले जनताको अभिमतलाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिए। भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाँणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी…