२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

जीवनोपयोगी शिक्षा आवश्यक छ : मन्त्री चौधरी

देउखुरी । सहरी विकास मन्त्री मेटमणी चौधरीले विद्यार्थीलाई जीवनोपयोगी बनाउने गरी शिक्षा ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो । दाङ देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको निर्वाचित सांसदहरूलाई बधाई एवं सम्मान कार्यक्रममा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । दाङ क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका उहाँले भन्नुभयो, ‘‘अहिले चिट सारेर नक्कल गरेर पास भएर भएको सफलताले भविष्यमा…