१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

भारी मतान्तरले कपिलवस्तु १ मा एमालेका अधिकारी बिजयी

मायादेवी अनलाइन, बाणगङ्गा ।कपिलवस्तु १ मा नेकपा एमालेका उम्मेदवार बलराम अधिकारी बिजयी हुनुभएको छ । मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसङ्गै अधिकारीले सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाल बलदेवलाई १५ हजार ६९२ मतान्तरले पराजित गर्नु भएको हो । अधिकारीले ३४ हजार ६७५ मत पाउँदा…