२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सिट बाँडफाँटमा ९० प्रतिशत कुरो मिलिसक्यो : अध्यक्ष नेपाल

काठमाडौं ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटमा १० प्रतिशत मात्रै समस्या रहेको दाबी गरेका छन्। शनिबार रौतहटको एक कार्यक्रममा सहभागी हुन आएका पूर्वप्रधानमन्त्री नेपालले सिमरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलहरुबीच सिट बाँडफाँट टुंगो लागिसकेको बताएका हुन्। ‘१० देखि बढीमा २० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ। त्यो पनि आज…