१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

इरान प्रदर्शनः ज्यान गुमाउनेको संख्या ५० पुग्यो

एजेन्सी । इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर आन्दोलन थप चर्किएको छ । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा परेर ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । यसअघि १७ जनाले ज्यान गुमाएको विवरण सार्वजनिक भएको थियो । गएको हप्ता अनुचित तरिकाले हिजाब लगाएको आरोपमा तेहरानबाट पक्राउ परेकी २२ वर्षीया अमिनीको…