काठमाडौं ।नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकटमा एकलौटी गर्न खोजेको भन्दै छलफल थालेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको निष्कर्षसहित सच्याउन दबाब दिन स्वयम्भूको एउटा पार्टी प्यालेसमा कोइराला समूहको भेला चलिरहेको छ । नेता डिल्लीराम सुवेदीका अनुसार बैठकमा कोइराला समूहका केन्द्रीय…