२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

जसपाले मन्त्री हेरफेर गर्दै, को को बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेरको तयारी थालेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री फेरफेरको विषयमा छलफल गर्नुभएको छ । जसपाबाट हाल राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, महेन्द्रराय यादव कृषि तथा पशुपंक्षी विकासमन्त्री…