२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नयाँ मन्त्रीहरुको शपथ आज

काठमाण्डौ । नवनियुक्त मन्त्रीहरुले आज शपथसँगै पदभार ग्रहण गर्दैछन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएपछि नयाँ मन्त्रीले आज बिहान ११ बजे शपथ लिन लागेका हुन् ।एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र…