उदयपुर ।जिल्ला समन्वय समिति उदयपुरको प्रमुखमा नेकपा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए । प्रमुखसहित जिसस उदयपुरको प्यानलै गठबन्धनले जितेको छ ।नेपाली कांग्रेसबाट उपप्रमुखमा तेजप्रसाद गिरी, सदस्यमा विष्णु कट्वाल, भिमचन्द्र राई, मन्जुकुमारी परियार विजयी बने । त्यसैगरी माओवादी केन्द्रबाट सदस्यमा विन्दाकुमारी विश्वकर्मा, इन्द्रबहादुर थापा, गोमा कार्की…