२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार नेत्र गिरीको पक्षमा देखिएको जनलहर

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ मा नेत्र गिरीको पक्षमा जनलहर देखिएको छ । वडाध्यक्षका स्वतन्त्र उम्मेद्वार गिरीसहितको ५ सदस्यीय टिमको पक्षमा जनलहर देखिएको हो । वडाबासी स्वत स्फूर्त नेत्र गिरीको पक्षमा देखिन थालेका छन् । गिरी त्यस क्षेत्रका प्रभावशाली नेता हुन् । ०४३ सालमा सानै उमेरमा जनपक्षिय उम्मेद्वार बनेर जित हासिल…