११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्ने एमालेको तयारी

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी एमाले चुनावी गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफललाई तीव्र बनाउनुभएको छ । एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आगामी स्थानीय तह निर्वाचनमा गठबन्धन हुन सक्ने बताउनुभयो । पार्टी पोलिटब्युरो बैठकमा समेत गठबन्धनका लागि सुझाव आएको बताउँदै उहाँले…