४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

१० भाई मध्ये ओलीले घोषणा गरेको पदाधिकारीमा रावल, भुसाल र आचार्य परेनन्

चितवन ।एमालेको जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा १० बुँदै सम्झौता गरेर एमालेमै रहेका नेतात्रय भीम रावल, घनश्याम भुसाल र भीम आचार्य परेनन् । रावल अध्यक्षका दाबेदार हुन् भने भुसाल उपाध्यक्षका दाबेदार हुन् । त्यस्तै भीम आचार्य यसअघि पार्टी सचिव थिए । रावल र भुसाल पदाधिकारीमा नसमेटिएपछि चुनाव हुने…