काठमाण्डौ । नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्द सत्र आज बेलुका सात बजे सुरु हुने भएको छ । बिहान १० बजे सुरु हुने कार्यतालिका रहेको बन्द सत्र नौ घण्टा ढिलो गरी सुरु हुने भएको हो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सर्वसम्मत गर्ने भन्दै दिनभरि तयारी गरेपछि बन्द सत्र…