१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पर्वत एमाले बुद्धिजीवी परिषद्का अध्यक्ष रिजालले छाडे एमाले, नेकपा एसमा प्रवेश

पोखरा ।नेकपा एमाले बुद्धिजीवी परिषद् पर्वतका अध्यक्ष विष्णु रिजाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । बिहीबार पर्वतमा शुरु भएको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकको भेलामा रिजाल नेकपा एसमा प्रवेश गर्नुभएको हो । उहाँलाई नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाई श्रेष्ठले खादा तथा फूल माला लगाएर स्वागत गर्नुभयो ।…