१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया बिहान ८ बजेदेखि सुरु

सौराहा ।नेकपा (एमाले) को सौराहामा जारी १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले संशोधनसहितको कार्यतालिका सार्वजनिक गरेको हो। यसअघि आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो। पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त…