३२ असार २०८१, सोमबार | Tue Jul 16 2024

इरानविरुद्ध इजरायलले गर्‍यो जवाफी कारबाही

जेरुसेलम ।केही दिन अघि इरानले इजरायलमाथि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सोको जवाफी कारबाही गर्दै इरानमाथि इजरायलले मिसाइल हमला गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूले शीर्ष अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हुन् । इरानको विमानस्थलमा ठूलो विस्फोटको आवाज सुनिएको छ । इरानको फारस न्युज एजेन्सीले पनि इरानी सहर इसफानको विमानस्थलमा विस्फोटको आवाज…