१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

दाङमा एक हजार बढी एकीकृत समाजवादी प्रवेश गरे

दाङ।दाङमा एक हजार बढी नेता तथा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । शुक्रबार दाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ लमहीमा भएको एकीकृत समाजवादीको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी प्रवेश गराएका…