२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बुटवल आएर रेशम चौधरीले भनेः सुदूरपश्चिम सरकारका मन्त्री फिर्ता हुँदैनन्

बुटवल ।नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिममा पार्टीका तर्फबाट सरकारमा गएका मन्त्री फिर्ता नहुने बताएका छन् । उनले लुम्बिनी प्रदेशमा पनि एक मन्त्री र एक राज्यमन्त्री थप हुने संकेत गरेका छन् । निर्वाचन आयोगले बिहीबार चौधरीलाई अध्यक्षको हैसियत नदिएपछि सुदूरपश्चिम पुगेर उनले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै नयाँ मन्त्री थपेका थिए । त्यसले सुदूरपश्चिममा…