१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाएः माधव नेपाल

काठमाडौं ।नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए । ‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको…