काठमाडौं ।आइतबारका लागि बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । अध्यक्ष केपी ओली पक्षले आइतबारका लागि डाकेको बैठक एक दिन पर सरेको हो । आन्तरिक गृहकार्य र पार्टी एकता लगायत विषयमा थप छलफल गर्नु परेकाले बैठक सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठक सोमबारका लागि सारिएको उहाँले बताउनुभयो । सोमवार…