१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

अमेरिकाले दमनकारी नीति लियो : चीन

काठमाडै । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ। उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङ्गमाथि दमनकारी भएको आरोप लगाउँदै प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन चीनले वासिङ्गटनलाई सुझाव दिएको छ। चिनियाँ विदेश मन्त्री वाङ्ग यीले राम्रो निर्णय गर्ने–नगर्ने अमेरिकाको हातमा रहेको बताएका छन्। अमेरिकाका उप विदेश मन्त्री वेण्डी शर्मनसँगको…