काठमाडौं ।सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशन स्थगित गर्ने निर्णय गरेको सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । बैठक अझै जारी रहेको र पुस ७ गते पुनः बस्ने सचिव श्रेष्ठले बताउनु भयो । ‘श्रेष्ठले कतिपय…