१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

लुम्बिनीमा संसदीय समिति सभापतिको चुनाव १७ पुसमा

(दाङ)।लुम्बिनी प्रदेशमा विषयगत छ विषयगत समितिको सभापतिको निर्वाचन हुने भएको छ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनले सोमबार सूचना जारी गरी यही पुस १७ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिए । लुम्बिनीमा लामो समयदेखि विषयगत समितिले नेतृत्व पाउन सकेका थिएनन् । सचिव पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि वन…